भावुक योगी/बर्दिया
एसीयन लाईफ इन्सयोरेन्स कम्पनी उपशाखा कार्यालय भुरीगाउँ बर्दियाले बिमीत
स्वर्गिय झुपा बोहराको बिमा रकम हकवालालाई प्रदान गरेको छ ।
बर्दिया बबई नगरपालिका बनकट्टीका बिमीत बोहराका श्रीमान पहलसिँह बोहरालाई
६४ हजार ५ सय १५ रुपैँया रकम प्रदान गरीएको एसीयन लाईफ इन्सयोरेन्स
कम्पनीका उपशाखा इन्चार्ज चक्र बहादुर भण्डारीले बताउनुभयो ।
२० वर्षे अवधीका लागि बिमा रकम जम्मा गर्न थाल्नुभएकी बोहराको ६ किस्ता
बुझाईएको थियो । लाईफ ईन्सुरेन्स कम्पनीले यसरी बिमा रकम दिन थालेपछी
पछिल्लो समय बिमाकर्ताहरु पनि बढीरहेका छन् ।

0 comments:
Post a Comment